काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस

1.55K
shares

काठमाडौं । राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरे ।

सभाको अर्को बैठक यही भदौ २३ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।