गृहपृष्ठ सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

काठमाडौैँ ।स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य चार हजार सात सय ५५ कायम भएको बताएको छ । सोमबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार आठ सय र चाँदीको चार हजार सात सय ७० कायम भएको थियो ।

 

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु