गृहपृष्ठ प्रतिनिधिसभाबाट प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाबाट प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाबाट प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले सभाको आजको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस गर्नुभएकामा बहुमतले स्वीकृत भएको थियो ।
यसअघि साउन २६ गतेको बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि उक्त प्रस्तावसम्बन्धी कार्यसूची अघि बढ्न सकेको थिएन ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु