गृहपृष्ठ संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ ।

पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे प्रशिक्षण दिइएको विभागका प्रमुख सचिव पद्मा अर्यालले बताए ।

संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम र अधिकारका साथै संसदीय समितिहरूको अधिकार क्षेत्र र समितिमा उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु