काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

किसानको खेतदेखि आधुनिक प्रशोधन केन्द्रसम्मको यात्रा

2.6K
shares

काठमाडौं । मोरङको डाँगीहाटमा ६० करोड रुपैयाँ लगानीमा स्थापना भएको आरजु राइस मिल आधुनिक धान प्रशोधन उद्योगका रूपमा स्थापित हुँदै गएको छ ।

किसानको खेतबाटै धान खरिद गर्दै सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्य दिने यो मिलले २ हजार ५ सयभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ पु¥याएको छ ।

यो मिलले कृषिमा मूल्य शृंखला विकास, आधुनिक पूर्वाधार र किसान–उद्योग सहकार्यको नयाँ उदाहरण प्रस्तुत गर्दै आएको छ ।