global ime bank Long Banner Ad

गृहपृष्ठ ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

ललितपुरको ग्वार्कोदेखि सातदोबाटोसम्मको सडकखण्डमा आधुनिक स्मार्ट एलईडी सडकबत्ती जडान गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। सडक सुरक्षामा सुधार गर्न साथै रातिको यात्रा सहज बनाउने उद्देश्यले स्मार्ट प्रविधियुक्त एलईडी बत्ती जडान गर्न लागिएको हो।

प्रकाशित समय : १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु