global ime bank Long Banner Ad

गृहपृष्ठ फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी

फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी

फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ ।

अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह (ई) अन्र्तगत खेलमा इक्वेडरलाई १-० ले हराउदै विजयी हात पारेको हो ।

अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।

प्रकाशित समय : ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु