global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ मा चीन भ्रमणमा जाने समय तय भएको छ । असार १ र २ गते उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

भ्रमण सकेर मन्त्री खनाल १७ तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु