global ime bank Long Banner Ad

गृहपृष्ठ ‘मेड इन मधेस, समृद्ध प्रदेश’नारा सहित मधेश प्रदेश सरकारको ल्यायो नीति तथा कार्यक्रम

‘मेड इन मधेस, समृद्ध प्रदेश’नारा सहित मधेश प्रदेश सरकारको ल्यायो नीति तथा कार्यक्रम

‘मेड इन मधेस, समृद्ध प्रदेश’नारा सहित मधेश प्रदेश सरकारको ल्यायो नीति तथा कार्यक्रम

जनकपुर । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेश प्रेदका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

यस वर्ष ‘मेड इन मधेस, समृद्ध प्रदेश’नारामा केन्द्रित रहेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगार सृजना गर्ने उद्देश्यका साथ यस वर्षको नीति तथा कार्यक्रममा बुंदाहरु उल्लेख गरिएको छ ।

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु