काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाथीभरा जाने तीर्थयात्रीको चहलपहल

336
shares

ताप्लेजुङ।   तिहार सकिएसँगै ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न जाने तीर्थयात्रीको चहलपहल बढेको छ।

तिहार बिदा पूर्ण रूपमा नसकिएका कारण जिल्लाका होटल तथा यातायात व्यवसायी सञ्चालनमा नआउँदा पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीले सास्ती व्यहोर्नुपरेको छ।