काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाली काँग्रेस (देउवा समूह) को प्रदेश अधिवेशन मंसिरमा

966
shares

स्याङ्जा । नेपाली काँग्रेस (देउवा समूह )को १५ औ गण्डकी प्रदेश स्तरीय अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ ।

नेपाली काँग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार अधिवेशनको नेता शेरबहादुर देउवाले दीपेन्द्र सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका १ हजार ६०१ प्रदेश प्रतिनिधिको सहभागिता रहने छ ।

अधिवेशन सम्पन्न गर्न ७ वटा उपसमिति गठन गरिएको छ । सहभागीलाई खाना र नास्ताको प्रबन्ध आयोजकको तर्फबाट गरिएको छ भने आवासको ब्यबस्था सहभागी प्रतिनिधि स्वयंमले गर्नु पर्ने छ ।