काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिक्रीका लागि राखिएको काठबाट निर्मित तोङ्वा

441
shares

ताप्लेजुङ।   ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ कोसेली घरमा बिक्रीका लागि राखिएको काठबाट निर्मित तोङ्वा परम्परागत शैलीमा काठबाट तयार गरिएका यस्ता तोङ्वा प्रतिगोटा दुई हजारदेखि पाँच हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएका छन्।

स्थानीय उत्पादन तथा मौलिक सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले कोसेली घरमा यस्ता सामग्री बिक्रीका लागि राखिएको छ।