global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य तोलामा आठ सयले वृद्धि

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ ।

आइतबार प्रतितोला दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यस्तै, चाँदी प्रतितोला २० ले घटेको छ । आइतबार प्रतितोला पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला पाँच हजार ४० निर्धारण गरिएको छ ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु