global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै

काठमाडौँ । संसद्अन्तर्गत आज बिहान ११ः०० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै छ ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित समय : १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु