global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्रिपरिषद्बाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषद्बाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषद्बाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ। मन्त्रिपरिषद्ले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले भूमिसम्बन्धी एक्काइसौँ संशोधन नियमहरू, २०८३ स्वीकृत गरेको छ । बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का बागलुङ र योगेश गौचन थकाली मुस्ताङ लाई मनोनयन गरेको छ ।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु