nmb bank

गृहपृष्ठ कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो ३ बस्न लागेको हो ।

यसअघि बसेको बैठकले नेता पूर्णबहादुर खड्कालाई पार्टी अनुशासनविपरीतको कार्य गरेको भन्दै प्रष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु