nmb bank

गृहपृष्ठ कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरी बैठक बस्दै

कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरी बैठक बस्दै

कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनबार) पनि बस्ने भएको छ ।

शुक्रबार बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आज फेरी सहमतिको लागि बैठक बस्न लागेको हो ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन् ।

कांग्रेसले सर्वसम्मत दलको नेता ता टुंगो लागाउने प्रयास गरिरहेको छ ।

प्रकाशित समय : ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु