global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। देउवा दम्पत्तीलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको हो ।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए। घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएको थियो।

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु