global ime bank Long Banner Ad

गृहपृष्ठ मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १.३ अर्ब डलर तिर्न आदेश

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १.३ अर्ब डलर तिर्न आदेश

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १.३ अर्ब डलर तिर्न आदेश

मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई करिब १ अर्ब ३० करोड अमेरिकी डलर (करिब १५ खर्ब ६७ अर्ब नेपाली रुपैयाँ) जरिवाना तथा क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

एसआरसी इन्टरनेसनलसँग सम्बन्धित देवानी मुद्दामा अदालतले उनलाई कम्पनीको ठूलो आर्थिक नोक्सानीका लागि व्यक्तिगत रूपमा जिम्मेवार ठहर गरेको हो।

अदालतको अनुसन्धानअनुसार रजाकले राज्यकोषको रकम योजनाबद्ध रूपमा दुरुपयोग गर्दै अर्बौं रिंगिट रकम अवैध रूपमा अफसोर खाताहरूमा सारेका थिए। साथै, उनको व्यक्तिगत खातामा समेत करोडौं डलर जम्मा गरिएको पुष्टि भएको छ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु