काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

1.85K
shares
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाका क्रममा कास्कीको निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।
पछिल्लो प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङले सात हजार ५९१ मतसहित अग्रता लिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका मनोज गुरुङले तीन हजार ६८५ र एमालेका दामोदर पौडेल वैरागीले दुई हजार १९५ मत प्राप्त गरेका छन । सो क्षेत्रमा कुल एक लाख सात हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो ।