काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महोत्तरी—मधुबनी रेल पुनःसञ्चालन

2.06K
shares

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन बन्द गरिएको महोत्तरी—मधुबनी रेल सेवा आजदेखि पुनः सञ्चालन गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरको सूचनाअनुसार फागुन १९ गतेदेखि २१ गतेसम्म बन्द रहेको भङ्गाहा—जनकपुर— भारतको जयनगर रेल सेवा आज बिहानदेखि पुनः सुरु भएको हो ।