जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
वि.सं.२०८२ फागुन २२ शुक्रवार ०९:५०
shares

सुर्खेत । जुम्लामा मत गणना सुरु भएको छ । पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहिले अग्रता लिएका छन् ।
८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले पछ्याईरहेका छन् ।नेपाली काँग्रेसका दीपबहाखुर शाहिले १९ मत ल्याउदा नेकपा एमालेले १६ मत ल्याएको छ ।

























