गृहपृष्ठ चितवन–२ मा एमालेको अग्रता
चितवन–२ मा एमालेको अग्रता
चितवन । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार चितवन निर्वाचन क्षेत्र नं–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ७५५ मतका साथ अग्रता लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५३१, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले २९५ र नेपाली कांग्रेसका मीना खरेलले २५६ मत प्राप्त गरेको छ ।
प्रकाशित समय : ०९:११ बजे



















