काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौँ–१ को मतगणना सुरु

3.11K
shares

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रको सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो ।

सो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार मतगणना सुरु भएको छ । यस्तै, काठमाडौँ क्षेत्र नं ३ र १० को पनि मतगणना सुरु भएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएका छन् । निर्वाचन कार्यालयले काठमाडौँको सबै क्षेत्रको मतगणना आजै सुरु गर्ने यसअघि नै जानकारी दिएका थिए ।