global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मतदानमा सहभागी हुन पूर्वसभामुख घिमिरेको अनुरोध

मतदानमा सहभागी हुन पूर्वसभामुख घिमिरेको अनुरोध

मतदानमा सहभागी हुन पूर्वसभामुख घिमिरेको अनुरोध

पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गरेका छन ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीसमेत दिएका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गरेका हुन ।

मतदान गरेपछि उनले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गरे ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु