global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ०.७१ अंक बढेर २७१४.७६ विन्दुमा आइपुगेको छ।

यस सेसनमा ५ करोड २५ लाख १८ हजार ९९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ५७ कम्पनीको १ लाख ९ हजार ९५० कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु