काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हिमपातले ढाकियो न्यूयोर्क, शहर सेताम्य (तस्विरहरू)

1.83K
shares

न्यूयोर्कमा आइतबार बिहान ७:०० बजेदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण शहरका सडक, भवन र पार्कहरू सेताम्य देखिएका छन्।

चिसो मौसमकाबीच सर्वसाधारणले न्यानो लुगा लगाएर दैनिक कामकाज गरिरहेका देखिन्छन् भने बालबालिका र युवाहरू हिउँमा रमाउँदै खेलिरहेका समेत देखिन्छन् ।

तस्बिर : राजन काफ्ले, न्यूयोर्क