nmb bank

गृहपृष्ठ मोरङ ६ मा डा.कोइरालाले दर्ता गराए उम्मेदवारी

मोरङ ६ मा डा.कोइरालाले दर्ता गराए उम्मेदवारी

मोरङ ६ मा डा.कोइरालाले दर्ता गराए उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइलाले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार मोरङ ६ मा कोइराला आफ्नो उम्मेदवार दिएका हुन् । कांग्रेस संसदीय बोर्डले मोरङका छ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

जसमा नेता कोइराला, डा.मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, डा।सुनिल शर्मा, खड्ग फागो र फुलकुमार लालबानी रहेका छन् ।
जसअनुसार मोरङ १ मा फागो, मोरङ २ मा रिजाल, मोरङ ३ मा शर्मा, मोरङ ४ मा घिमिरे, मोरङ ५ मा लालवानी र मोरङ ६ मा कोइराला रहेका छन् ।

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु