गृहपृष्ठ गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणिकरण

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणिकरण गरेको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश उनले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय (पहिलो संशोधन)विधेयक २०८२ प्रमाणिकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले आज जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित समय : १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु