काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै

2.67K
shares

त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दैछ। प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुने बताइएको छ। प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन्।

सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुने बताइएको छ। यसअघि गत असार २६ गते तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गरिएको थियो।