काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रि ओपन सेसनमा ५.७१ अंकले बढ्यो नेप्से

2.29K
shares

साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.७१ अंक बढेर २६६१.७० विन्दुमा पुगेको छ।

यस सेसनमा १६ लाख ३२ हजार ९३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ६६ कम्पनीको ४ हजार ७६८ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।