गृहपृष्ठ बंगलादेशमा भूकम्प : भारतसम्म धक्का
बंगलादेशमा भूकम्प : भारतसम्म धक्का
बंगलादेशमा आज बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसको धक्का भारतको पश्चिम बंगालका धेरै जिल्लामा पनि महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
भूकम्प बिहान १० बजेर २३ मिनेट जाँदा भूकम्प आएको हो। त्यसको केन्द्रबिन्दु बंगलादेशको नरसिंदी नजिकै १० किलोमिटर गहिराइमा रहेको युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।
प्रकाशित समय : ११:५२ बजे



















