global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा समितिको कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रकाशित समय : ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु