global ime bank Long Banner Ad

गृहपृष्ठ मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त

मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त

मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त

सर्लाही । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनाललाई नियुक्त गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनाललाई मुख्यमन्त्रीको पदमा औपचारिक रूपमा नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री सोनालले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन् ।

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु