global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहने छ ।

प्रकाशित समय : ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु