मन्त्रालयहरुसहित अन्य सरकारी कार्यालयमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो, भिडियो)
वि.सं.२०८२ असोज १ बुधवार १४:१०
shares

आज आन्दोलनमा शहिद भएकाहरुको शोकमा मन्त्रालयहरुसहित सरकारी कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेसँगै आज कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा झुकाइएको हो ।


























