global ime bank Long Banner Ad

गृहपृष्ठ पहिलो महिनामै साढे तीन अर्बभन्दा बढीको स्र्माटफोन आयात

पहिलो महिनामै साढे तीन अर्बभन्दा बढीको स्र्माटफोन आयात

पहिलो महिनामै साढे तीन अर्बभन्दा बढीको स्र्माटफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२/एका छन् । चालु आवको साउन महिना भित्र विभिन्न मुलुक बाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ ओटा स्र्माटफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यस अबधिमा सबैभन्दा धेरै २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको १ लाख ७५ हजार ८२९ ओटा स्र्माटफोन चीनबाट आयात भएका छन् । नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जीयम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत मुलुकबाट स्र्माटफोन आयात हुने गर्दछन् ।

अघिल्लो आव २०८१÷८२ को सोहि अबधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ ओटा स्र्माटफोन आयात भएका छन् । यस अबधिमा सबैभन्दा बढी २ अर्ब रुपैयाँका १ लाख ५५ हजार ओटा स्र्माटफोन चीनबाट आयात भएका छन् ।

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु