गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा ८.७५ प्रतिशत व्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा ८.७५ प्रतिशत व्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा ८.७५ प्रतिशत व्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकले शेयर धितो राखी ऋण लिन चाहने ग्राहकहरूलाई लक्षित गरी ‘‘ATHOT Loan Against Share’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।

बैंकले यस योजनाअन्तर्गत ग्राहकहरूलाई अत्यन्त प्रतिस्पर्धी ८.७५ प्रतिशत वार्षिक ब्याजदरमा शेयर धितो ऋण उपलब्ध गराउने घोषणा गरेको हो। योजना अनुसार, १ प्रतिशत प्रिमियमसहित ८.७५ प्रतिशत ब्याजदर लागू गरिनेछ।

बैंकले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीका शेयर, म्युचुअल फन्ड, बीमा कम्पनी र अन्य अनुमोदित संस्थाको धितोमा आधारित ऋण सेवा प्रदान गर्नेछ। यस योजना अन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँसम्मको ऋण लिन सक्नेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत ९कार्यवाहक० सुवासराज काफ्लेले ग्राहक हितलाई प्राथमिकतामा राख्दै यस्तो योजना सार्वजनिक गरिएको बताए।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु