गृहपृष्ठ प्रि ओपन सेसनमा २.२७ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २.२७ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २.२७ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२७ अंक बढेर २९८४.९२ विन्दुमा पुगेको छ।

यस सेसनमा १ करोड १७ लाख ४७ हजार बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ८८ कम्पनीको २२ हजार २३९ कित्ता सेयर कारोबार भएको हो ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु