global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सामान्य प्रशासन मन्त्रालयले गर्‍यो २६ उपसचिवको सरुवा

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो २६ उपसचिवको सरुवा

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो २६ उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिवको सरुवा गरेको छ।

लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त भएर मन्त्रालयको अतिरिक्त समूहमा रहेका २३ जना उपसचिवलाई कामकाजमा खटाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

यस्तै यसअघि विभिन्न निकायमा रहेका अरू तीन जना उपसचिवलाई मन्त्रालयमा सरुवा गरिएको छ।

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु