काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वाभिमान लघुवित्तले गर्‍यो लाभांश घोषणा

3.44K
shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

चैत ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२३६२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात् संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुमा वितरण गरिनेछ ।