गृहपृष्ठ माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ
माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ
sf7df8f}F, @) c;f/M
/fli6«o;ef a}7sdf pkk|wfgdGqL >]i7
pkk|wfg tyf k//fi6« gf/fo0fsfhL >]i7 /fli6«o;efsf] laxLaf/sf] a}7sdf ljlgof]hg ljw]os, @)*! cGtu{t cfˆgf] dGqfno af/] 5nkmnsf p7]sf k|Zgx?sf] hjfkm lbFb} . tl:a/M /Tg >]i7÷/f;;
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन । प्रेस सेन्टर ताप्लेजुङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको स्पष्ठ पारे।
उनले भने, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ ।”
प्रकाशित समय : ११:५३ बजे



















