काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संकटा र फ्रेन्डस गोलरहित बराबरी

5.02K
shares

संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् । बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय मैदानमा दुवै टोलीले बराबर खेलेका हुन् ।

यसअघि चर्च ब्वाइज युनाइटेडसँग २–१ को हार बेहोरेको संकटाले एफसी खुमलटारलाई ४–१ ले पराजित गरेको थियो । यो नतिजासँगै दुवै टोलीले समान तीन खेलबाट चार अंक जोडेका छन् ।