global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ इन्डोनेसियामा पहिरोमा परेर मृत्यु हुनेको संख्या २७ पुग्यो

इन्डोनेसियामा पहिरोमा परेर मृत्यु हुनेको संख्या २७ पुग्यो

इन्डोनेसियामा पहिरोमा परेर मृत्यु हुनेको संख्या २७ पुग्यो

इन्डोनेसियामा मुसलधारे वर्षाका कारण गएको बाढी र पहिरोमा परेर मर्नेको संख्या २७ जना पुगेको छ । उत्तरी सुमात्रा प्रान्तका विभिन्न ठाउँमा मुसलधारे वर्षाका कारण बाढी र पहिरो गएको छ ।

सप्ताहन्तमा यी बाढी र पहिरोमा परेर कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय प्रकोप एजेन्सीको तथ्याङ्कले देखाएको थियो । यसैबिच पर्यटकहरू सबार एउटा मिनिबस पहिरोमा पुरिँदा अरू ७ जनाको मृत्यु भएको बताइएको छ । योसँगै मर्नेको संख्या २७ पुगेको हो ।एजेन्सी

प्रकाशित समय : १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु