गृहपृष्ठ राहदानी विभागद्धारा ६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
राहदानी विभागद्धारा ६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान

राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । विभागले हिजो बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको हो ।
विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ । दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसन सहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ ।
विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो ।
प्रकाशित समय : १२:३२ बजे