global ime bank Long Banner Ad

गृहपृष्ठ अडानीविरुद्ध लागेको आरोपबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया

अडानीविरुद्ध लागेको आरोपबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया

अडानीविरुद्ध लागेको आरोपबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया

अमेरिकी न्याय विभागले भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीविरुद्ध घुसखोरी र ठगीको मुद्दा दायर गरेको छ ।

अडानी र उनका सात सहयोगीविरुद्ध न्यूओर्कको अदालतमा आरोपपत्र दायर गरिएको छ । अब यस विषयमा ह्वाइट हाउसको बयान आएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन-पियरेले भनिन्, ‘हामी यी आरोपहरूबारे सचेत छौं। अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन र न्याय विभागले मात्र यी आरोपहरूबारे थप जानकारी दिन सक्नेछन्।’

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु