गृहपृष्ठ आज कति छ सुनचाँदीको मुल्य ?
आज कति छ सुनचाँदीको मुल्य ?
आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ६४ हजारमा नै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय : १०:३९ बजे

















