global ime bank Long Banner Ad

गृहपृष्ठ जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले फागुनदेखि डायलाइसिस सेवा सुरु गर्ने

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले फागुनदेखि डायलाइसिस सेवा सुरु गर्ने

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले फागुनदेखि डायलाइसिस सेवा सुरु गर्ने

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौैलाका समस्या भएका बिरामीको डायलाइसिस सेवा सुरु गर्ने भएको छ ।

डायलाइसिस सेवा सुरु गर्न आवश्यक पर्ने संरचनासहितको कार्यमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग गर्ने भएका छन् ।

अस्पतालमा आवश्यक सेवा सञ्चालन गर्न केही समयअघि निरीक्षणका लागि आएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत मन्त्रालयबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए। उनले आफ्नै कार्यकालमा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मिल्नेगरी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु