काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वबैंकले बाढी पहिरोपछिको पुन:निर्माण र व्यवस्थापनका लागि २० अर्ब ऋण दिने

3.8K
shares

बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिले ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी दिएको छ ।

विश्वबैंकले जारी गरेको विज्ञप्तिमा बाढी-पहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उल्लिखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको उल्लेख छ ।

नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभाव र जटिल अवस्थाको सामना गर्न ऋण सहयोग लिन सक्ने बताउनुभएको छ ।