काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतबाट ‘लापत्ता लेडिज’ ओस्कारमा

1.87K
shares

बलिवुडबाट यस बर्ष किरण रावको फिल्म ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ ।

फिल्म फेडेरेसन अफ इन्डियाले फिल्म लापत्ता लेडिज लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो ।

फिल्मलाई बेस्ट विदेशी फिल्मको क्याटोगोरीमा ओस्कारमा पठाइएको छ ।

यस फिल्मको निकै प्रसंशा भएको थियो । नितान्शी गोयल, प्रतिभा रान्ता, रवि किसनलगायतको अभिनय रहेको यस फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । करिब ५ करोडको बजेटमा बनेको यस फिल्मले भारतीय बक्स अफिसमा २० करोड कमाई गरेको थियो ।